ऐकिक नियम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दिइएको जानकारी (मान)हरूको आधारमा कुनै वस्तु, काम, मूल्य इत्यादिका एक एकाइको मान पत्ता लगाई सोभन्दा बढी या घटी एकाइहरूको मान पत्ता लगाउने नियमलाई ऐकिक नियम भनिन्छ