ओकल्याण्ड
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
संयुक्त राज्य अमेरिकाको सुदुरपश्चिम वा भनौ वेष्ट कोस्टमा स्थित क्यालिफोर्निया राज्यको एक प्रमुख शहर ओकल्याण्ड हो। यस शहरको पूर्वमा पन्ध्र किलोमिटरमा सान्-फ्रान्सिस्को शहर पर्दछ।