ओशेनिया फुटबल संघ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

ओशेनिया फुटबल संघ (ओएफसी) Oceania Football Confederation छोटकरी (OFC) छ: अंतराष्ट्रीय महाद्वीपीय फुटबल संघ मध्य एक हो, जस्मा सदस्य राष्ट्रहरू छन पपुआ न्यु गिनी, न्युजील्याण्ड अनि द्वीपीय राष्ट्रहरू जस्तै टोङा, फिजी र अन्य पेशिफिक द्वीपीय राष्ट्रहरू. यस संघले ओशेनिया क्षेत्रमा खेल आयोजना गराउँछ अनि राष्ट्रीय फुटबल टोलीहरूलाई फिफा विश्वकपमा योग्यता प्राप्त गर्न आज्ञा दिन्छ।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा