कङ्ग्रेस, ओहायो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
काङ्ग्रेस, ओहायो
—  गाउँ  —
काङ्ग्रेस ओहायोको अवस्थिति
निर्देशांक: 40°55′32″N 82°3′12″W / 40.92556, -82.05333}
Country United States
State Ohio
County Wayne
क्षेत्रफल
 - जम्मा ०.२ sq mi (०.४ km2)
 - जमीन ०.२ sq mi (०.४ km2)
 - पानी ०.० sq mi (०.० km2)
अवनति[१] १,१६१ ft (३५४ m)
जनसङ्ख्या (2000)
 - जम्मा १९२
 - जनघनत्व १,१५४.२/sq mi (४४५.७/km2)
समय क्षेत्र Eastern (EST) (युटिसी-5)
 - गर्मीयाम (डिएसटि) EDT (युटिसी-4)
ZIP code
टेलिफोन कोड 419
FIPS code 39-18308[२]
GNIS feature ID 1060994[१]

कङ्ग्रेस एक गाउँ हो जुन वायने काउन्टी, ओहायो, संयुक्त राज्य अमेरिकामा पर्दछ । जन संख्या १९२ थियो २००० जनगणना अनुसार ।

भूगोल[सम्पादन गर्ने]

कङ्ग्रेसको अवस्थिति 40°55′32″N 82°3′12″W / 40.92556, -82.05333} (40.925447, -82.053222)[३] रहेको छ ।

संयुक्त राज्य जनगणना विभाग अनुसार , यस गाउँको क्षेत्र फल ०. २ वर्ग माइल (०.५२ किमि²) रहेको छ।

जनसंख्या तथ्याङ्क[सम्पादन गर्ने]

जनगणनाको [3] २०००, अनुसार त्यहाँ १९२ मानिसहरू रहेका छन्, ६४ गृहस्थहरू , र ५२ परिवारहरू यस गाउँमा रहेका छन् । जन घनत्व ११५४.२ प्रति वर्ग माइल (४३६.१/किमि²) रहेको थियो। प्रति वर्ग माइल ४०८.८को औसत घनत्व (१५४.४/वर्ग किमि) र ६८ आवासीय इकाइहरू रहेका थियो । आनुवंशिक रूपमा ९७.४०% गोराहरू, २.60% अन्य रहेका छन् ।

त्यहाँ ६४ गूहस्थहरू थिए जस मध्ये २९.७% हरूको १८ वर्ष मूनिका सन्तान थिए जो तिनीहरूसँग बसिरहेका थिए , ७३.४% साथ वसिरहेकाबैबाहिक दाम्पतिहरू , ३.१% हरूमा श्रिमान बिनाको गृहस्थ महिला , र १८.८% परिवार रहित थिए । कुल मध्ये १४.१% गृहस्थ एकल हरूको थियो भने ६.३% मा ६५ वर्ष या माथिका एक्लै बसिरहेका बृद्धबृद्धा रहेका छन् । औसत गृहस्थ आकार ३.०० र औसत परिवार आकार ३.३५ रहेको थियो ।

गाउँको जनसंख्या २५.५% १८, वर्ष मुनिका १०.८% १८ देखि २४ सम्मका, २९.२% २५ देखि ४४, २९.२% ४५ देखि ६४, र ८.९% ६५ वर्ष माथिका रहेका थिए । औसत उमेर ३५ साल थियो । हर १०० महिलाहरूको लागि ११०.० पुरुषहरू थिए । हर १८ वर्ष माथिका १०० महिलाहरूको लागि ११०.३ पुरुषहरू थिए ।

गाउँमा एक घरको लागि औसत आय ३६,८७५ डलर थि यो ,र एक परिवारको लागि औसत आय ४२,०८३ डलर थियो । पुरुषहरूको औसत आम्दानी $२२,३२१ र महिलाहरूको $१९,३७५ रहेको थियो । गाउँको प्रतिव्यक्ति आय $१४,९११ थियो । करिब ९.१% परिवार र ४.१% जनसंख्या गरीबीको रेखा मुनि रहेका थिए, ०% १८ वर्ष मुनिका र ०% ६५ वर्ष र माथिका ।

सन्दर्भ[सम्पादन गर्ने]

  1. १.० १.१ "US Board on Geographic Names", 2007-10-25 
  2. "American FactFinder" 
  3. "US Gazetteer files: 2010, 2000, and 1990", 2011-02-12