कचौरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कचौरा वा कटौरी वा कटौरा एक प्रकारको भाँडा हो । कटौरीलाई कतै कतै बटुका अथवा बटुकी पनि भनिन्छ । कटौराको प्रयोग भान्साघरमा तरकारी, दाल, दुध आदी पस्केर खानको लागि गरिन्छ । कटौरी स्टिल, काँसो, सिलावर आदी धातुबाट बनेको हुन्छ ।