कटवाल
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
कटवाल, कटुवल, कटवल, कटुअल, कटवाल आदि सबै नामहरूको एउटै अर्थ हो।
"कटवल" शब्द हिन्दु धर्ममा एउटा समुदाय द्वारा प्रयोग गरिने एक उपनाम हो। कटवल जाति छेत्री (क्षत्रिय) परिवारदेखि सम्बद्ध छ्न। यो नेपालको एउटा जाति हो।
"कटवल" शब्द उनिहरूको पूर्वज पौराणिक हिन्दू योद्धा श्री संत कटवलको नामबाट आको छ, उनी हिन्दूको देवता शिवको परम भक्त मानिन्थेँ। कटवल जाति आफ्नो विरता र उच्च बुद्धिको लागि चिनिन्छ। यो जाति मूल रूपले हिमालयमा निवास गर्ने जाति थियो। यो जाति पछि गएर दक्षिणतर्फ बढ़दै गए र अन्य छेत्री जातिहरूमा छाश मिश भै हाले। कटुवल, कटवाल आदि एउटै उपनाम हो तर केही ब्यक्तिहरूले केसी KC (KATUWAL CHETRI) पनि उपनामको रूपमा प्रयोग गर्ने गर्छन।
कटवल मुख्य रूपमा नेपाल र केही भारतीय क्षेत्रहरूमा बस्ने गर्छन। भारतमा मुख्यत: यो जाति सिक्किम, दार्जिलिँग र पूर्वोत्तरको राज्यहरूमा बसो बास गर्छन।
प्रसिद्ध कटुवालहरू [सम्पादन गर्ने]
- मनोज कटुवाल- एक प्रसिद्ध क्रिकेट खिलाडी, उहाँले वर्ष
Unexpected use of template {{2}} - see Template:2 for details.
Unexpected use of template {{2}} - see Template:2 for details.-
Unexpected use of template {{2}} - see Template:2 for details.
Unexpected use of template {{6}} - see Template:6 for details.मा नेपालको लागि नेपाल राष्ट्रिय क्रिकेट टोलीमा खेल्नु भयो।
- प्रधान सेनापति रुक्मांगद कटवाल- नेपाली आर्मीका प्रधान सेनापति।
युबराज कटवाल- प्रथम शिक्षा सलाहकार।
वास्तवमा, Katwal used to be in the royal dynastry. After they fought each other, King decided to octracize the youngest son and he was banished accordingly. He was called Katwal as because he was ready to amputate any one and even to finish anyone. Just because of his untarnished varlour, he was addressed as Katwal. Now Kawal is a Chhetri family.