कथक

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
कथक नृत्य

कथक राजस्थान र उत्तर भारतको नृत्य शैली हो। यो धेरै प्राचीन शैली हो किनभनें महाभारतमा पनि कथकको वर्णन छ। मध्य कालमा यसको सम्बन्ध कृष्ण कथा र नृत्यदेखि थियो। मुसलमानहरूका कालमा यो दरबारमा पनि गरिन थालियो।

अद्यतन कालमा बिरजू महाराज यसका ठूला व्याख्याता रहेका छन्। नेपाली फिल्महरूमा अधिकांश नृत्य यसै शैलीमा आधारित हुन्छन्।

चित्र:Dance kathak.jpg
कथक नृत्या भारतीय डाक-टिकट मा


[सम्पादन गर्ने] सन्दर्भ

  • Kothari, Sunil (1989) Kathak: Indian Classical Dance Art, New Delhi.
  • Kippen, James and Bel, Andreine Lucknow Kathak Dance, Bansuri, Volume 13, 1996
  • Pt. Birju Maharaj (2002) Ang Kavya : Nomenclature for Hand Movements and Feet Positions in Kathak, New Delhi, Har-Anand, photographs, ISBN 81-241-0861-7.
  • Reginald Massey (1999) India's Kathak Dance - Past, Present, Future, New Delhi, Abhinav, ISBN 81-7017-374-4
  • Bharti Gupta (2004) Kathak Sagar, New Delhi, Radha Pub., ISBN 81-7487-343-0
  • Sushil Kumar Saxena (2006) Swinging Syllables Aesthetics of Kathak Dance, New Delhi, Hope India Publications, ISBN 81-7871-088-9

ह्ज्ज्ज्ज्क्द्क्द्क्द्

[सम्पादन गर्ने] बाह्य

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा