कथाकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कथाकार कथा लेख्ने व्यक्ति हुन् । यस्ता कथाकारले पौराणिक कथा,जिवनमा आइ परेका घटना र आफ्नो सुंदर कल्पनालाई कापीमा उतारेर वा वक्तव्यका रूपमा पनि प्रस्तुत गर्छन र सुन्दर कथाको रुप दिन्छन। कथाकारहरु धेरै किसिमका कथा सिर्जना गर्न माहिर हुन्छन।