कनिकेफूल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Sambucus canadensis
कनिकेफूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
S. canadensis
वैज्ञानिक नाम
Sambucus canadensis
L.
कनिके फूल

कनिकेफूल अथवा जालीफूल बुट्यान वर्गमा पर्ने वनस्पति हो । १०-१५ फिटसम्म अग्लो हुने यो वनस्पतिको मसिना सेता कनिका जस्तै फूल लाग्ने भएकोले यसलाई कनिकेफूल भनिएको हो । कनिकेफूलको फूलको थुङ्गामा नै बीज लाग्ने गर्दछ । यसको फूल चिसो ज्वरो, घाँटी दुखेको तथा बाथरोगमा लाभदायक मानिन्छ । यसको बोक्राले मूर्च्छा पर्ने, छारेरोग तथा मिर्गीरोग निको पार्छ । यसको सबै भागको भष्म तथा खोटोले छालामा रोग निको पार्छ ।[१]

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., आइएसबिएन 978-99946-1-630-5 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]