कन्टकारी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कन्टकारी
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(unranked): Angiosperms
(unranked): Eudicots
(unranked): Asterids
गण: Solanales
कुल: Solanaceae
वंश: Solanum
प्रजाति: S. xanthocarpum
द्विपद नाम
Solanum xanthocarpum
पर्याय

Solanum surattense [१]

कन्टकारी

कन्टकारी सोलानेसी परिवारमा पर्ने औषधीय गुण भएको वनस्पति हो ।

कन्टकारीको औषधीय गुणहरू[सम्पादन गर्ने]

दाँत दुख्दा र दाँतको कीरा मार्न यसको फलको लेदो दलिन्छ वा सुकाइएको फलको धुवाँ लगाइन्छ । चिसो लागेमा र ब्रोङकाइटिसमा यसको फलको सेवन गरिन्छ । माछा मार्न बिषको रुपमा यसको फलको प्रयोग गरिन्छ ।[२]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. KANTAKARI (Solanum xanthocarpum), herbalcureindia.com
  2. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री