कपास
नेपाली विकिपीडियाबाट
कपास एक नगदी खेति हो । यसले रुई तैयार गरिन्छं, जसलाई " सेतो सुन " भनिन्छ |
[सम्पादन गर्ने] कपास को प्रकार
- लामो रेशा वाला कपास
- मध्य रेशा वाला कपास
- साना रेशा वाला कपास
[सम्पादन गर्ने] कपास उत्पादन को लागि भौगोलिक कारक
- तापमान - २१ देखि २७ सें. ग्रे.
- वर्षा - ७५ देखि १०० सें. मी.
- माटो - काली
[सम्पादन गर्ने] कपास उत्पादन को विश्व वितरण
| यो लेख एक आधार हो। तपाईं यसलाइ बढाएर विकिपीडिया को सहायता गर्न सक्नु हुन्छ। |