कमला नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कमला नदी
सिन्धुलीको हत्पतेमा कमला नदी
स्थान
देशहरूनेपाल, भारत
भौतिक विषेशताहरू
स्रोत 
 • स्थानमाइथान नजिक चुरे, सिन्धुलीगढी, सिन्धुली जिल्ला, नेपाल
 •  भौगोलिक निर्देशाङ्क२७°१५′उ॰ ८५°५७′पू॰ / २७.२५०°N ८५.९५०°E / 27.250; 85.950
 • उन्नतांस१,२०० मी (३,९०० फिट)
मुखबागमती नदी
 •  स्थान
बड्लाघाट, खगरिया जिल्ला, बिहार, भारत
 •  भौगोलिक निर्देशाङ्क
२५°३३′५४″उ॰ ८६°३५′०६″पू॰ / २५.५६५००°N ८६.५८५००°E / 25.56500; 86.58500निर्देशाङ्कहरू: २५°३३′५४″उ॰ ८६°३५′०६″पू॰ / २५.५६५००°N ८६.५८५००°E / 25.56500; 86.58500
लम्बाइ३२८ किमी (२०४ माइल)

कमला नदी नेपालको सिन्धुली जिल्लामा माइथान नजिकको चुरे क्षेत्रबाट सुरु हुने नदी हो। यो नदी सिन्धुली हुदै उदयपुर, सिरहा र धनुषाको सिमाना हुँदै सिधै भारतको गङ्गा नदीमा गएर मिसिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]