कमल थापा
नेपाली विकिपीडियाबाट
कमल थापा राप्रपा नेपालका अध्यक्ष हुन।उनी पूर्व गृह मन्त्रि पनि हुन साथसाथै ब्याडमिन्टनका कुसल खेलाडी पनि हुन। कमल थापा राजा जानेन्द्रको पालामा श्री ५को सरकारका तर्फबाट गृह मन्त्रि थिए। उनलाइ कुसल राजनीतिका खेलाडि पनि मान्निछ।उनि हाल् सम्म पनि राजतन्त्रको वकालत् गर्द्छन्