कमल मंदिर
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
| कमल मंदिर | |
|---|---|
| 200px | |
| बहाई कमल मंदिर | |
| बिल्डिंग | |
| प्रकार | पूजा घर |
| वास्तुशैली | एक्सप्रेशनिष्ट |
| ढांचा प्रणाली | कंक्रिट ढांचा र पूर्व खांचित छत, फलक |
| स्थिति | नयाँ दिल्ली, भारत |
| पूर्ण निर्माण | 1986 (डिजाईन टिम) |
| वास्तुकार | फरिबोर्ज साहबा |
| स्ट्रक्चर अभियंता | फ्लिट र नीयल |
दिल्लीको मुटू अर्थात नेहरू प्लेस नजिक स्थित छ लोटस टेंपल, आफैमा अनौठो छ। यसले हरेक प्रकारको पर्यटकहरुलाई आफू तर्फ तान्छ। यस्तो भनाई छ कि प्रतिदिन लोटस टेंपलमा करीब आठदेखि दस हजार पर्यटक यहाँ आँउछन। यहाँको निर्मल वातावरण प्रार्थना र ध्यानको लागि सहायक छ। यहाँ न त कुनै मूर्ति छ, न कुनै कर्म-कांड हुन्छ। यहाँ विभिन्न धर्मको पवित्र लेखहरु पढ़िन्छन्। भारतीयहरुको लागि कमलको फूल पवित्रता तथा शान्तिको प्रतीक हो र ईश्वरको अवतारको संकेत चिह्न पनि हो। यो फूल हिलोमा भएपनि पवित्र तथा स्वच्छ रहेर फुलछ, यसले सिकाउछ कि धार्मिक प्रतिस्पर्धा तथा भौतिक पूर्वाग्रहहरु भित्र रहेर पनि उनी इ सबै बाट कसरि अनासक्त हुन सक्छन।