कम्प्युटर भाषा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
कम्प्युटरमा प्रयोग गरिने भाषा वा कम्प्युटरले बुझ्ने भाषालाई कम्प्युटर भाषा भनिन्छ। कम्प्युटर भाषा तीन प्रकारका छन्।
- उच्च स्तरिय भाषा(High Level Language)
- न्युन स्तरिय भाषा(Low Level Language)
- यन्त्र स्तरिय भाषा(Machine Level Language)