कर्णदास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कर्णदास
वास्तविक नामकर्णदास परियार
जन्म२४ सेप्टेम्बर १९७४
पोखरा, नेपाल
पेशागायक, संगीतकार, गीतकार
वाद्ययन्त्रपियानो
सक्रिय वर्ष1997–हाल
वेबसाइटkarnadas.com

कर्णदास प्रसिद्ध नेपाली गायक हुन्। उनले गाएको जीन्दगीको के भरोसा नामक गीत निकै प्रसिद्ध छ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]