कर्थली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
कर्थली
—  गाउँ विकास समिति  —
कर्थली is located in Nepal
<div style="position: absolute; z-index: 2; top: Expression error: Missing operand for *.%; left: -836.8%; height: 0; width: 0; margin: 0; padding: 0;">
कर्थली
नेपालको नक्शामा अत्तरपुर
देश  नेपाल
अञ्चल बागमती अञ्चल
जिल्ला सिन्धुपाल्चोक
जनसङ्ख्या (1991)
 - जम्मा ३,२००
 - धर्म हिन्दु
समय क्षेत्र नेपालको प्रमाणिक समय (UTC+5:45)

कर्थलीनेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। कर्थली गाविस जिल्लाको पूर्वी भेगमा पर्ने गाविस हो। यस गाविसको कुल क्षेत्रफल २६.१२ वर्ग किलोमिटर छ भने जिल्ला सदरमुकामबाट १० कोष टाढा पर्दछ। भौगोलिक रूपमा कर्थली गाविस निकै विकट गाविस हो। कर्थली गाविसको पूर्वमा दोलखा जिल्ला पर्दछ भने पश्चिममा बाह्रविसे उत्तरमा मार्मिङ र दक्षिणमा घोर्थली र चोकटी गाविसहरू पर्दछन्। कर्थली गाविस लिस्ती थुम अन्तर्गत पर्दछ। यस गाविसमा तामाङ र क्षेत्रीको बाक्लो बसोबास छ। यहाँका जनताहरू कृषिमा व्यस्थ हुन्छन्। कर्थलीको मुख्य कृषि बाली कोदो मकै धान आलु जौ फापर हो। विसं २०५८ सालको जनगणना अनुसार कर्थली गाविसमा कुल घरपरिवार संख्या ७५५ र कुल जनसंख्या ३६९० थियो। हिमाली दृश्यावलोकन पद यात्रा ग्रामीण भ्रमणका लागि यो गाविस प्रसिद्ध छ।[१]

विषयसूची

यो पनि हेर्नुहोस [सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]

  1. "कर्थली" 

सन्दर्भ सामग्री [सम्पादन गर्ने]

बाह्य सूत्र [सम्पादन गर्ने]