कर्नाटक संगीत
नेपाली विकिपीडियाबाट
कर्नाटक संगीत या संस्कृतमा कर्णाटक सङ्गीतं भारतको शास्त्रीय संगीतको दक्षिण भारतीय शैलीको नाम हो, जुन उत्तरी भारतको शैली हिन्दुस्तानी संगीत देखि एकदम अलग छ।
कर्नाटक संगीत ज्यादातर भक्ति संगीत को रूपमा हुन्छ बढी रचनाहरुमा हिन्दू देवी देवताहरुलाई सम्बोधन गरिएको हुन्छ। यसको वाहेक केहि भाग प्रेम र अन्य सामाजिक मुद्दहरुमा पनि समर्पित हुन्छ।
जस्तो कि सामान्यतया भारतीय संगीतमा भएजस्तै, कर्नाटक संगीतको पनि दुई मुख्य तत्त्व राग र ताल हुन्छ।