कल्पबृक्ष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कल्पबृक्ष
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलजनकपुर अञ्चल
जिल्लासिन्धुली जिल्ला
जनसङ्ख्या
 (बि.स.२०४८)[१]
 • जम्मा८८४९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४६

कल्पबृक्ष नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको सिन्धुली जिल्लामा अवस्थित गाँउ विकास समिति हो। कल्पवृक्ष गाउँ विकास समितिको तत्कालीन अध्यक्ष मान बहादुर स्याङतान हुनुहुन्थ्यो । हाल सँघीय सँरचना अनुसार कल्पवृक्ष गाउँ विकास समिति मरीण गाँउपालिका अन्तर्गत ३ र ४ नम्बर गरी दुईवटा वडाको रूपमा विभाजन भएको छ । हाल वडा नं ३ को वडा अध्यक्ष श्री विमर्श मुक्तान र वडा नं ४ को वडा अध्यक्ष श्री धन बहादुर स्याङतान हुनुहुन्छ भने सँयुक्त वडा कार्यालयको बडा सचिवको रूपमा श्री कुलध्वज बम्जन कार्यरत हुनुहुन्छ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]