कवि भानुभक्तको जीवनचरित्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कवि भानुभक्तको जीवनचरित्र
लेखकमोतीराम भट्ट
देशनेपाल
भाषानेपाली
प्रकाशकसाझा प्रकाशन

कवि भानुभक्तको जीवनचरित्र मोतीराम भट्टद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको जीवनी हो। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]