कवि मोतीराम भट्टको जीवनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कवि मोतीराम भट्टको जीवनी पं. नरदेव पाण्डेद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको जीवनी हो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]