कस्तुरी मृग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कस्तुरी मृग
Temporal range: Early Miocene–Recent
Moschus moschiferus
वैज्ञानिक वर्गीकरण
जगत: Animalia
संघ: Chordata
वर्ग: Mammalia
गण: Artiodactyla
उपगण: Ruminantia
Infraorder: Pecora
कुल: Moschidae
(Gray, 1821)
वंश: Moschus
(Linnaeus, 1758)
Species

कस्तुरी मृग मोस्किडेइ परिवारको एक मात्र वर्ग मोस्कस वर्गको जनावर हो। यो जनावर दक्षिण एशियाको हिमाली क्षेत्रमा, विशेष गरी नेपालको हिमालयहरूमा पाईने गर्छ।