काकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काका नाता पर्ने मान्छेको पत्नीलाई काकी भनिन्छ । काकीलाई कतै कतै सान्ज्या, नाना, कान्छीआमा पनि भनेको सुनिन्छ ।

यि पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]