कागबेनी (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कागबेनी

कागबेनी सन् २००८मा चलेको नेपाली सिनेमा हो। यस्का निर्देशक भूषण दाहाल हुन् भने यसको निर्माण जय नेपाल सिनेमा, कुमारी सिनेमाबाराहि सिनेमा का सन्चालक क्वेस्ट एन्टरटेन्मेन्टले गरेको हो। यो सिनेमा नेपालको पहिलो डिजीटल प्रबिधीले प्रदर्सित सिनेमा हो जसमा यु एफ ओ प्रबिधीबाट भु-उपग्रह द्वरा देशभर तथा बिदेशमा बितरण गरिऐको थियो।

चित्र:Kagbeni-nepal.jpg
कागबेनी सिनेमाको पर्चा

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]