काजी माणिकलाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काजी माणिकलाल नेपालका पूर्वमन्त्री हुन्। यिनी मातृकाप्रसाद कोइरालाको २००८ मंसीर १ गतेको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]