काठमाडौं
"काठमाडौं उपत्यका" लेख यहाँ रिडाइरेक्ट हुन्छ। कृपया लेखको अरू उपयोगका लागि काठमाडौं उपत्यका (स्पष्टता) हेर्नुहोला।
काठमाडौं उपत्यकामा (अथवा नेपाल उपत्यका)मा ३ जिल्ला काठमाडौं, ललितपुर तथा भक्तपुर पर्दछन्| यस उपत्यकाभित्र १ महानगरपालिका, १ उपमहानगरपालिका, ३ तथा धेरै गाविसहरु
विषयसूची |
[सम्पादन गर्ने] इतिहास
[सम्पादन गर्ने] उत्पतिको किंवदन्ति
किंवदन्ती अनुसार काठमाडौं उपत्यका परापूर्वकालमा नागदह नामक एउटा तलाउ थियो | महाचीनबाट आएका बोधिसत्व मंजुश्रीले सो तलाउमा स्वयम्भूको अद्वितिय प्रकाश अवलोकन गर्नुभएर चोभारमा खड्गद्वारा प्रहार गरी एक गल्छीको निर्माण गर्नुभयो, जसले सो दहको पानी बगाएर लग्यो| सो पानी बगेर गएपछि बनेको उपत्यका नै काठमाडौं उपत्यका हो|
[सम्पादन गर्ने] गोपाल तथा महिषपाल वंश
[सम्पादन गर्ने] किरांत काल
[सम्पादन गर्ने] लिच्छिवि काल
[सम्पादन गर्ने] ठकुरी काल
[सम्पादन गर्ने] मल्ल काल
४ सहर कान्तिपुर, ललितपुर, भक्तपुर तथा कीर्तिपुरको विभाजन तथा नगर राज्यको स्थपना|
[सम्पादन गर्ने] शाह काल
[सम्पादन गर्ने] राणा काल
[सम्पादन गर्ने] प्रथम प्रजातन्त्रकाल
[सम्पादन गर्ने] पञ्चायत काल
[सम्पादन गर्ने] द्वितीय प्रजातन्त्रकाल
काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरियो|
[सम्पादन गर्ने] शाही घोषणा पश्चात
[सम्पादन गर्ने] भूगोल
काठमाडौं उपत्यका पहाडी भूभागमा पर्ने उपत्यका हो| यस उपत्यकालाई चारवटा पहाडले घेरेका छन्|यी पहाडहरू हुन्- नागार्जुन, फूलचोकी,
[सम्पादन गर्ने] माटो
यस उपत्यकाको माटो मलिलो तथा राम्रो उब्जनी हुने किसिमको छ|
[सम्पादन गर्ने] नदी
यस उपत्यकामा बागमती र विष्णुमती नामक दुई नदीहरु तथा अरु स-साना खोलाहरु बग्दछन्| यहाँका नदी नालाहरु धेरै प्रदुषित भएका छन् । भानुभक्तको पालाको अमराबवती काठमाण्डौं सिध्दिचरणको पालामा मरुस्थल काठमाण्डौं बन्न पुग्यो
[सम्पादन गर्ने] वर्षा
मनसुन ऋतुमा बँगालको खाडीबाट आउने जलसंतृप्त बादल चिसिन गएर धेरै वृष्टि हुन्छ| शीतकालमा अरबी सागरबाट आउने बादलले गर्दा केही मात्रामा वृष्टि हुन्छ|
[सम्पादन गर्ने] तापक्रम
शीतकालमा ० डिग्री सेल्सियसदेखि गृष्मकालमा ३७ डिग्री सेल्सियससम्म| f**k
[सम्पादन गर्ने] जनसंख्या
काठमाडौंको जनसंख्या ६,७०,००० हो ।
[सम्पादन गर्ने] महत्वपूर्ण स्थलहरु
केही महत्वपूर्ण ठाउँहरु यस प्रकार छन्