कानपुर मण्डल
नेपाली विकिपीडियाबाट
कानपुर मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। कानपुर मण्डलमा निम्न 6 वटा जिल्लाहरू छन:
- कानपुर नगर जिल्ला
- कानपुर देहात जिल्ला (अकबरपुर जिल्ला)
- इटावा जिल्ला
- फर्रुखाबाद जिल्ला
- कन्नोज जिल्ला
- औरैया जिल्ला