काफल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
काफल
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
(unranked): Angiosperms
(unranked): Eudicots
(unranked): Rosids
गण: Fagales
कुल: Myricaceae
वंश: Myrica
प्रजाति: M. esculenta
द्विपद नाम
Myrica esculenta
पर्याय

Box myrtle
Myrica integrifolia
Myrica sapida
Myrica nagi [१]

काफल एक लोकप्रिय पहाडी फल हो। यो गर्मी याममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ। यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ। पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ। पहाड तिरका मानीसहरू गर्मी याममा काफलको रुखमा चढेर काफल खानमा तल्लिन रहन्छन।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]