कामोद्दिपक क्षेत्र
नेपाली विकिपीडियाबाट
कामोद्दिपक क्षेत्र (अंग्रेजी: :en:Erogenous zone ग्रिक ἔρως eros "love" र अंग्रेजी -genous "producing" वा ग्रिक -γενής -genes "born") मानव शरीरको संवेदनशिलक्षेत्र हो जुन उत्तेजित भएपछि अत्यधिक कामोत्तेजना तथा अर्गाज्म (orgasms) पैदा हुन्छ ।
सन्दर्भ सूची [सम्पादन गर्ने]
| हेर्नुहोस् कामोद्दिपक क्षेत्र विक्सनरी, खुल्ला शव्दकोशमा. |
बाहिरी लिङ्कहरू [सम्पादन गर्ने]
- Winkelmann RK. Erogenous zones: their nerve supply and significance. Mayo Clin Proc 1959;34(2):39-47.