कालछिद्र सूचना विरोधाभास
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (मार्च २०१२) |
कालछिद्र सूचना विरोधाभास प्रमात्रा यान्त्रिकी तथा सामान्य सापेक्षताको संयोजनको परिणाम हो। यसले भौतिक सूचना कालछिद्रमा लोप भएर, अनेक शारीरिक अवस्थाहरू एकै अवस्थामा विकसित भएर रहने अनुमान गर्छ। यो विवादास्पद विषय हो किन भनें यसले सामान्यतः अनुमानित सिद्धान्तलाई उल्लङ्घन गर्छ। सिद्धान्तानुसार भौतिक तन्त्रको सम्पूर्ण सूचना एक बिन्दुमा रहेपछो अन्य कुनै पनि अवस्थामा र कालमा अनुमान लगाँउन सकिन्छ।