कालागौडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामपुर
देखतभुली-०४
देश नेपाल
विकास क्षेत्रहरुसुदूर-पश्चिमाञ्चल
अञ्चलमहाकाली अञ्चल
जिल्लाकञ्चनपुर जिल्ला
जनसङ्ख्या
 • जम्मा३००० जति
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

कालागौडी शुक्लाफाँटा नगरपालिका को १२ नम्बर वडा अन्तर्गत पर्ने एउटा गाउँ हो।कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करीब २५ किलोमिटर दुरिमा यो गाउँ पर्दछ। कालागौडीमा उच्च माध्यमिक बिद्यालय छैन। कक्षा १० सम्म पढाइ हुने माध्यमिक विद्यालय एउटा मात्र छ। त्यो बिद्यालयको नाम श्री शिव शक्ति माध्यमिक विद्यालय हो। कालागौडीको उत्तरतर्फ बन्साह भन्ने गाउँ पर्दछ भने पुर्वमा दुबाह अनि दक्षिण र पश्चिमतर्फ शुक्लाफाँट वन्यजन्तु आरक्ष पर्दछ। शुक्लाफाटा नगरपालिका वार्ड नम्बर १२ का वडा अध्यक्ष बाले राना हुन।

भूगोल[सम्पादन गर्नुहोस्]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

शिक्षा[सम्पादन गर्नुहोस्]

कालागौडीमा कक्षा १० सम्म पढाइ हुने एउटा सरकारी विद्यालय छ। त्यो बिद्यालयको नाम श्री शिव शक्ति माध्यमिक बिद्यालय हो। त्यस्तै कक्षा ५ सम्म पढाइ हुने अर्को निजि बिद्यालय समेत छ।

संस्कृति[सम्पादन गर्नुहोस्]

सञ्चार[सम्पादन गर्नुहोस्]

कालागौडीमा दुरसञ्चार सेवा प्रदायक कम्पनीहरु नेपाल टेलिकमएनसेलले टेलीफोन सेवा प्रदान गर्दै आइरहेका छन ।

यातायात[सम्पादन गर्नुहोस्]

कालागौडीमा यातायातको सुबिधा छ। महेन्द्रनगर बेलौरी यात्रु सेवाका साथै कलुवापुरदेखि कालागौडीसम्म चल्ने इ-रिक्साको पनि सुबिधा रहेको छ।

बिद्दुत[सम्पादन गर्नुहोस्]

कालागौडीमा वि.सं. २०६४ सालमा बिजुली आएको हो। कालागौडीमा बिद्धुत सङ्ग सम्बन्धित संस्था कन्चन ग्रामिण बिद्दुत सहकारी संस्था हो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]