कालिका नगरपालिका
नेपाली विकिपीडियाबाट
बाग्लुंग
नेपालको धवलागीरी अन्चल सदरमुकाम तथा बाग्लुंग जिल्ला सदरमुकाम बाग्लुंग नगरपालीका सो क्षेत्रको सबैभन्दा ठुलो बजारपनी हो । यांहा सबै जिल्ला स्तरीय र अन्चल स्तरीय कर्यालय हरू रहेका छन् । बाग्लुंग नगरको जनसंख्या २५ हजारजती रहेको छ । यो नगर पोखरा जोमसोम मार्गमा पर्दछ । एतिहासीक बाग्लुंग कालीकाको मन्दीर यसै नगरमा रहेको छ । वाग्लुंगको टेलीफोन कोड नं.०६८ हो ।
--रवीन्द्र बराल १६:२४, २० नोभेम्बर २००७ (UTC)

