कालिमान्टन आँप
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
| कालिमान्टन आँप | |
कालिमान्टन आँप (Mangifera casturi) वा स्थानीय रूपमा कस्तुरी भनेर चिनिने यो प्रजाति गर्मीमा पाइने फलको रूख हो जुन १० देखि ३० मिटरसम्म अग्लो हुन्छ। यो इन्डोनेसियाको दक्षिण बोर्निओको बन्जारमासिनमा पाइने प्रजाति हो। यसको फल मीठो हुने हुँदा यो क्षेत्रमा यसको खेती निकै हुने गरेको छ।