कास्कीकोट
नेपाली विकिपीडियाबाट
kot]
कास्कीकोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा गुप्तकालीका मन्दिर, कुलमण्डन शाहकालको दरबार तथा अन्य भग्नावशेषहरू, भुमेस्थान मन्दिर, खड्कगाउँकोट, देउराली मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन भने थामको गहरा भ्युटावर, ठूलीपोखरी, कालिका मन्दिर(बाट हिम श्रृखला अवलोकन गर्न सकिने) आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]
विषयसूची |
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
यो पनि हेर्नुहोस [सम्पादन गर्ने]
|
|||||