किरण छेत्री

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
किरण क्षेत्री

Fandomonium Panelमा किरण क्षेत्री जून २०१०
जन्म किरण क्यारी क्षेत्री
जन्म 1974
काठमाडौंं, नेपाल
शिक्षा University of Maryland, College Park
पेशा समाचार प्रस्तोता
कार्यकाल 1995 देखि हालसम्म
जिवनसाथी क्रिस नोल्स
सन्तान माया रोज नोल्स (b. February 8, 2006)
क्रिस्टोफर छेत्री नोल्स (b. April 17, 2008)

किरण क्यारी छेत्री (Kiran Carrie Chetry) जन्म २६ अगस्ट १९७४ नेपाली मूलकी अमेरिकी पत्रकार हुन्। यिनले सन् २०११ सम्म सि एन एन टेलिभिजनमा समाचारवाचक र त्यसअघि फक्स न्यूज च्यानलको समाचार प्रस्तोताको रूपमा काम गरेकी थिइन्। हाल उनी पत्रकारिता क्षेत्रमा नै कार्यरत छिन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]