किलिमान्जारो
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (फेब्रुक़वरी २०१२) |
किलिमान्जारो मध्य अफ्रिकि राष्ट्र तान्जानियामा अबस्थित माउन्ट किलिमान्जारो अफ्रिका माहादेशकै सबैभन्दा अग्लो हिमशिखर हो । यसको उचाई समुन्द्री सतहबाट ५,८९५ मिटर अर्थात १९,३४१ फिट रहेको छ । किलिमान्जारो राष्ट्रिय निकुन्ज स्थित किबो, मावेन्जी र शिरा नामका त्रिकोणाकार ज्वालामुखी पहाडहरुको बिचमा रहेको छ ।
चित्र:Mt kilimanjaro.jpg
alt किलिमान्जारो हिमाल