किसान जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालका अल्पसंख्यक जातिहरू मध्ये किसान जातिलाई पनि एक मानिन्छ। नेपाल अधिराज्यमा मात्र नभएर विश्वमै लोपोन्मुख किसान जाति मेचिनगर नगरपालिका क्षेत्रमा मात्र पाइन्छ [१]। लोपोन्मुख किसान जाति ढाँक, मादर, ढोलकी फौइज, धुधर नगेरा, बस्री, डाँफला, समाई आदि लोक बाजाहरू प्रयोग गर्दछन्।[२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "अधिकारी केशबप्रसाद, किसान जाति एक चिनारी '", himalaya.socanth.cam.ac.uk। [dead link]
  2. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", gorkhapatra.org.np।  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]