कुचो
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
कुचो निस्केको अम्लिसो बगैंचा
कुचो घर बढार्न प्रयोग हुने एक औजार हो। कुचो वावियो, खर वा अम्लिसोबाट बनेको घर सफा गर्न प्रयोग हुने औजार हो। नेपालमा विशेषगरी अम्लिसो बाट बनेको कुचो प्रयोग गरिन्छ। यो पूर्वी नेपालको एक प्रमुख उत्पादन पनि हो। यसलाई नगदे बालीको रूपमा लिइन्छ।