कुटमिरो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कुटमिरो
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Magnoliids
गण: Laurales
कुल: Lauraceae
वंश: Litsea
प्रजाति: L. monopetala
द्विपद नाम
Litsea monopetala
कुटमिरोको स्याउला

कुटमिरो नेपालमा पाइने एक प्रकारको रूख। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ।