कुमारी ( जीवित देवी)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
जिवित देवी कुमारी

नेपाल लगायतका दक्षीण एशियाली देशहरूमा यौवन अवस्था पूर्वका केटीहरूलाई कुमारी या कुमारी देवीको रूपमा पूजा गर्ने परम्परा रहेको छ।

काठमाडौँ उपत्यकाकी जीवित देवी कुमारी वर्षमा १३ पटक कुमारीघरबाट निस्किन्छिन्, जसमध्ये एक पटक पौष शुक्ल अष्टमीको दिन केलटोल जान्छिन्, जनवहाः द्यो अर्थात् आर्यअवलोकेश्वर (सेतो मच्छेन्द्र)को न्हवं दवु (महास्नान)मा।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा