कुर्था सुरुवाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लेहेङ्गा चोली
Pakistani salwar kameez, Zarmina Fashions.jpg
कुर्था सुरुवाल लगाएकी पाकिस्तानी मोडेल
प्रकार बाहिरी पहिरन
प्रयोगकर्ता महिला

कुर्था सुरुवाल (हिन्दी: सलवार कमिज, फारसी/उर्दू: شلوار قمیض) दक्षिण एशिया तथा मध्य एशियामा बिशेष गरी महिला तथा पुरुषहरूले पनि लगाउने पहिरन हो। नेपाल, भारत, पाकिस्तान जस्ता देशहरूमा यो पहिरन धेरै नै लगाइन्छ।