कुशापानी झरना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुशापानी झरना दैलेख जिल्लाको कुसापानी गा. वि. स.मा अवस्थित छ। यो झरनालाई "भैरवी छहरा" पनि भनिन्छ। यहाँ स्नान गर्ने र धार्मीक कार्यहरू गराउने मान्छेहरूको सधैं जसो भिड लागेको हुन्छ।