कुसुन्डा जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आदिवासी कुसुन्डा जाति घुमन्ते लोपोन्मुख जाति हो। यस जातिको बाजा इर्लुङ पिपिरी मात्र भएको मानिन्छ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]