कुहुँ डाँडा माध्यमिक बिद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुहुँ डाँडा माध्यमिक बिद्यालय खोटाङ जिल्लाको फेदी गा बि समा पर्छ। यस बिद्दयालयमा खार्ताम्छा र फेदी दुई गा बि स का बिद्यार्थीहरूले शिक्षा आर्जन गर्छन। फेदी गा बि स कार्यालय पत्करु भन्ने गाउँमा पर्छ। खार्तम्छा गा बि स कार्यालय भदौरे गाउँमा पर्छ। यो गा बि स हरू प्राकृतिक दृष्टिकोणले निक्कै सुन्दर मानिन्छ। फेदी गा बि सको चिलिमढुङ्गा, दिलपा मातिम, तीन थुम्के, लौरे, ह्याकुले भन्ज्यांग, टेम्के, भन्ने अग्ला अग्ला पहाड् हरू, शाल्पा पोखरी र जतातै खोला नाला अनि झरना हरू त्यहाँका आकर्षण हुन्। यो भेगमा राई जाति मात्र बसोबास गर्छन। अहिले त्यहाँका मानिसहरू शिक्षा लगायत हरेक क्षेत्रमा निक्कै अगाडि छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]