कृषि तथा पशु विज्ञान अध्ययन संस्थान
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान नेपालमा कृषि तथा पशु विज्ञान अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय अध्ययन संस्थान हो । यसका सहायक क्यामपसहरू लमजुङ जिल्लाको सुन्दरबजार र भैरहवाको पक्लीहवामा रहेका छन् । हाल हेटौडा र पोखरामा रहेका बन विज्ञान अध्यान संस्थानका क्याम्पसलाई समेत मिलाई नेपाल कृषि तथा वन विश्वविद्यालय बनेको छ; भरतपुर मुख्य सहरी क्षेत्रबाट पुग्न ८ कि. मी. दुरी पर्दछ।
इतिहास[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]
- यसको वेबसाइट
- यसको बारेमा "अनौपचारिक" छलफल गर्ने ब्लग
- यसको पुरानो (?) वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २००७-१२-२७ मिति
- विकिम्यापिया
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]