केन्द्र शासित प्रदेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


केन्द्र शासित प्रदेश वा सङ्घ-राज्यक्षेत्र वा संघक्षेत्र भारतको सङ्घीय प्रशासनिक स्वरूपको एउटा उप-राष्ट्रीय प्रशासनिक एकाई हो । भारतका राज्यहरूलाई आफू द्वारा छानिएको सरकार हुन्छन्, तर केन्द्र शासित प्रदेशहरूमा सिधै भारत सरकारको शासन हुन्छ; भारतको राष्ट्रपति हरेक केन्द्र शासित प्रदेशमा एउटा सरकारी प्रशासक वा उप राज्यपाललाई नामांकित गर्छन् ।[१]

सन् २०१० सम्ममा देशमा सात वटा केन्द्र शासित प्रदेश रहेका छन् ।[२] भारतको राजधानी नयाँ दिल्ली जुन कि दिल्ली नामक केन्द्र शासित प्रदेश पनि थियो र पुदुचेरी लाई आंशिक राज्यको दर्जा दिइएको छ । दिल्लीलाई राष्ट्रिय राजधानी प्रदेशको रूपमा पुनः परिभाषित गरिएको छ । दिल्ली तथा पुदुचेरी दुवैको आफ्नो छानिएको विधानसभा, मन्त्रीमण्डल तथा कार्यपालिका रहेको छ, तर तिनको शक्ति सिमित छन् - उनीहरूको केही कानुन भारतको राष्ट्रपतिको "विचार र स्वीकृति" मिले पछि मात्रै लागु हुन सक्छ ।

भारतमा वर्तमानमा यी केन्द्र शासित क्षेत्र रहेका छन्:

यो भारतको राष्ट्रिय राजधानी प्रदेश हो:

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. केन्द्र शासित प्रदेश वेब्याक मेसिन अभिलेखिकरण २००९-०८-१५ मिति भारतको राष्ट्रिय पोर्टलमा ।
  2. केन्द्र शासित प्रदेश भारतीय गृह मन्त्रालय