केपी ओली
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
केपी ओली अर्थात खड्गप्रसाद शर्मा ओली नेकपा (एमाले)का नेता हुन। यिनी नेपालको उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री समेत भएका छन।