केशान्त संस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

केशान्त संस्कार सोह्र संस्कार भित्र पर्ने एक महत्त्व पूर्ण संस्कार हो । यो संस्कार जब शिष्य वेद व्याकरण तर्क शास्त्रमा निपूण भए पछि उसलाई त्यहा देखि विदाईको समयमा यो संस्कार गरिन्थ्यो ।भने त्यस समयमा शिष्य मृग चर्म धारण गरेको लामा लामा केश पालेको र ब्रह्मचर्यको पालन र अत्यंत विद्यामा ध्यान हुनाले अवशेष कार्य स्नान आदि द्वारा स्वच्छ गरी शुद्ध बस्त्र र ती लामा केशको मुंडन संगै विद्यावारिधि प्रदान गर्ने चलन थियो अतः यसलाई केशान्त संस्कार नाम राखियो ।

संस्कारहरूको महत्त्व[सम्पादन गर्नुहोस्]

विशेष व्याख्या[सम्पादन गर्नुहोस्]


सन्दर्भ[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]