कोका-कोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कोकाकोलाबाट अनुप्रेषित)

कोका-कोला वा कोक विश्वकै प्रख्यात पेय पदार्थ। यो पेय पदार्थ चिसो रूपमा सेवन गरिन्छ।नेपालमा कोका-कोलाका उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा सञ्चालित छ। यो कारखानाबाट उत्पादित कोका-कोला बाग्मती अञ्चल र जनकपुर अञ्चलको पाहाडी क्षेत्र (चरीकोट, जिरी र मन्थली लगायत) बाहेक देशका तेह्र अञ्चलमा पठाइन्छ।

कोका-कोलाको आधिकारिक चिह्न
सन् २०००मा अमेरिाकाको लस भेगस शहरमा रहेको कोका-कोलाको संसार भन्ने सङ्ग्रहालय

इतिहास[सम्पादन गर्नुहोस्]

कोका-कोला बोट्लिंग कारखाना। जनवरी 8, 1941, मन्ट्रियल, क्यानाडा

यो अमेरिकामा सबैभन्दा पहिले बन्न थालेको हो।

उत्पादन[सम्पादन गर्नुहोस्]

यसमा चिनी, रङ्ग, पानी र कार्बन डायक्साइड हुन्छ।