कोङ्मा हिउँकुखुरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कोङ्मा हिउँकुखुरा
Tetraogallus tibetanus
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
T. tibetanus
वैज्ञानिक नाम
Tetraogallus tibetanus
Gould, 1854

कोङ्मा हिउँकुखुरा (अङ्ग्रेजी: Tibetan Snowcock) नेपालमा पाइने एक प्रकारको चराको नाम हो । डाँफेको प्रजातिको यो चराको मुख्य वासस्थान हिमाली क्षेत्र तथा तिब्बती पठार हो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]